लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको साधारण सभा फागुन ११ गते हुदै |
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन ( नेपाल) लिमिटेडले १९औं वार्षिक साधारण सभा फागुन ११ गते गर्ने भएको छ । सभा एलआईसी शिक्षालय हल नक्साल काठमाडौंमा बिहान ११ः१५ बजे शुरु गर्ने जानकारी गराएको हो ।