निफ्राले अब प्राथमिक पुँजीको शतप्रतिशतसम्म ऋणपत्र जारी गर्न पाउने |
काठमाडौं । एक मात्र पूर्वाधार विकास बैंक (निफ्रा) ले अब आफ्नो प्राथमिक पुँजीको शतप्रतिशतसम्म ऋणपत्र जारी गर्न पाउने भएको छ ।
काठमाडौं । एक मात्र पूर्वाधार विकास बैंक (निफ्रा) ले अब आफ्नो प्राथमिक पुँजीको शतप्रतिशतसम्म ऋणपत्र जारी गर्न पाउने भएको छ ।
काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आइपीओ आज बिहीबार फागुन १२ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार बिहीबार दिउँसो ३ बजेपछि आइपीओ बाँडफाँट गर्ने कार्यक्रम तय भएको छ ।
काठमाडौं । बीओके क्यापिटलले निःशुल्क डिम्याट खाताको सुविधा ल्याएको छ ।
काठमाडौं । बेस्ट फाइनान्सको साधारण सभा शुक्रबार चैत ४ गते बस्ने भएको छ । साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान १२ः३० बजे सुरु हुनेछ ।
काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (फागुन १२ गते) अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात फागुन १३ गते बुकक्लोज गर्दैछ।
काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ५९ अंकले ओरालो लागेको छ । कारोबार समयको सुरुवातदेखि नै ओरालो लागेको बजार आज ५८ दशमलव ९९ अंकले घट्दा नेप्से बीन्दु २६ सय ६१ अंकमा पुगेर रोकिएको छ ।
काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँड भएको छ । कम्पनीको आइपीओमा गोला प्रथामार्फत ७९ हजार ४ सय ५० जना सर्वसाधारण आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् ।
काठमाडौं । बलेफी हाईड्रोपावर कम्पनी लिमिटेडले माघ २७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप भएको छ। सो आईपीओमा अब फागुन १९ गतेसम्म आवेदन दिन सकिने भएको छ।
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले यस वर्षको कुल १६ प्रतिशत लाभांश वितरण प्रकृया सम्पन्न गरेको छ ।
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आइपीओ आज फागुन ११ गते बुधबारबाट बिक्री खुला भएको छ । लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ८ लाख २८ हजार ७५० कित्ता आइपीओ जारी गरेको हो ।