नेष्डो समृद्ध लघुवित्तको आइपीओमा आजसम्म आवेदन दिन सकिने |
काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको आइपीओमा आवेदन दिने आज आइतबार अन्तिम दिन हो । यसमा आज कार्यालय समयसम्म आवेदन दिन पाइनेछ ।
काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको आइपीओमा आवेदन दिने आज आइतबार अन्तिम दिन हो । यसमा आज कार्यालय समयसम्म आवेदन दिन पाइनेछ ।
काठमाडौं । साताको पहिलो दिन आइतबार झिनो अंकले घटेर सेयर बजार बन्द भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ७.७३ अंकले घटेर २ हजार ६ सय ५३ दशमलव ७० अंकमा झरेको हो ।
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले ३६औं वार्षिकोत्सव मनाएको छ ।
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले चैत ६ गते चौथो वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले रेडिसन होटल, काठमाडौंमा साधारणसभा आह्वान गरेको हो । साधारणसभा बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ ।
काठमाडौं । महालक्ष्मी विकास बैंकको स्थगित भएको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई २१ प्रतिशत लाभांश दिने भएको छ ।
काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडलाई मर्जरका लागि नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकले फागुन ५ गते मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको जानकारी कम्पनीले नेप्से मार्फत गराएको हो ।
काठमाडौं । बिहीवार नेप्सेले नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीको प्रस्तावित १८ दशमलव ५३ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो ।
काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकको १५०% हकप्रद सेयरमा आवेदन दिने आज (फागुन १३ गते) अन्तिम दिन हो ।
काठमाडौं । शिखर इन्सुरेन्सको चैत १ गतेबाट ३०% हकप्रद सेयर बिक्री खुला हुँदैछ ।