एनआइसी एसिया क्यापिटलले ल्यायो ‘आइडिया टु आइपीओ’ सेवा |
काठमाडौँ । एनआइसी एसिया क्यापिटल लिमिटेडले ‘आइडिया टु आइपीओ’ सेवा शुरू गरेको छ ।
काठमाडौँ । एनआइसी एसिया क्यापिटल लिमिटेडले ‘आइडिया टु आइपीओ’ सेवा शुरू गरेको छ ।
काठमाडौँ । आइतबार सेयर बजारको परिसूचक नेप्से १०१ अंक बढेको छ । १०१.०७ अंकले बढेर नेप्से २६६७ अंकमा कायम भएको छ । यस दिन कारोबार रकम पनि केही बढेको छ । दिनभर ४ अर्ब ८७ करोड रुपैयाFको कारोबार भयो ।
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन विहीबार दोहोरो अंकको वृद्धि देखिएको छ ।
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज बिहीबार (फागुन २६ गते) अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समय भित्र यसमा आवेदन दिन सक्नेछन् ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्ने व्यवस्था प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन् ।
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको मंगलबार आइपीओ बाँडफाँट भएको छ । कम्पनीले गत फागुन १ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि शेयर निष्कासन गरेको थियो ।
काठमाडौं । एनएलजी इन्स्योरेन्सले लाभांश पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले चैत १७ गते, बिहान १०ः३० बजे, आम्रपाली ब्याङ्केट, बालुवाटारमा १६ औं वार्षिक साधारण सभा बोलाएको हो।
काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको आइपीओ मंगलबार (फागुन २४ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार मंगलबार (फागुन २४ गते) आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो ।
काठमाडौं । समता घरेलु लघुवित्तले एफपीओ निष्कासनका लागि आरबीबी मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । यी दुई संस्थाबीच नियुक्ति सम्बन्धी सम्झौतापत्रमा आइतबार हस्ताक्षर भएको छ ।
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।