तारागाउँ रिजेन्सीले लाभांश बिनै साधारण सभा बोलायो |
काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।
काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा लगानीकर्ता सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं । अपि पावर कम्पनीले हकप्रद प्रयोजनको लागि बुक क्लोज मिति तोकेको छ । कम्पनीको चैत ४ गते बसेको सञ्चालक समितिको बैठकले बुक क्लोज मिति तोकेको हो ।
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले तेस्रो वार्षिक साधारणसभा बोलाएको छ ।
काठमाडौं । एनएमबी बैंकले देश तथा विदेशमै बसेर डिम्याट, मेरो शेयर र सीआरएन सेवा अनलाइनबाटै लिन सकिने योजना ल्याएको छ ।
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड (बीओके)ले जारी गरेको डिबेन्चरको बिक्री प्रबन्धकमा एनआरईबीएल एस क्यापिटल नियुक्त भएको छ ।
काठमाडौँ । नेपाल टेलिकम लिमिटेडले पहिलो पटक बोनस शेयर वितरण गर्ने भएको छ। कम्पनीले बोनस र नगद लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।
काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आज अर्थात चैत १ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। इन्स्योरेन्सले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारका तेस्रो दिन आज मंगलबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १७.१५ अंकले घटेर दुई हजार ६ सय ५० दशमलब ९७ विन्दुमा रोकिएको हो ।
काठमाडौँ । समृद्धि फाइनान्स लिमिटेडले फागुन ८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज (फागुन २९ गते) अन्तिम दिन रहेको छ।