आज साल्ट ट्रेडिङ्गको लाभांश सुरक्षित गर्ने अन्तिम दिन |
काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशनको लाभांश सुरक्षित गर्ने आज अर्थात चैत १४ गते अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोली चैत १५ गते बुकक्लोज गर्नेछ।
काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशनको लाभांश सुरक्षित गर्ने आज अर्थात चैत १४ गते अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोली चैत १५ गते बुकक्लोज गर्नेछ।
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले चैत २५ गतेबाट हकप्रद शेयर निष्कासन गर्ने भएको हो । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल फाइनान्स लिमिटेड लाई हकप्रद निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई चैत ८ गते हकप्रद निष्काशन गर्न अनुमति दिएको हो ।
काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको आईपीओमा आज (चैत ८ गते) देखि आईपीओ आवेदन दिन सकिने भएको छ।
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले चैत १६ गतेदेखि सर्वसाधारणमा आईपीओ निस्कासन गर्ने भएकोछ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको १८ लाख २७ हजार ९७० कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो ।
काठमाडौं । चैत ७ गते, सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ।
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विश्व वित्तीय सप्ताह (Global Money Week) मनाउने भएको छ । बोर्डले युवाहरुमा वित्तीय शिक्षाको महत्वका सम्बन्धमा जागरण ल्याउने उदेश्यले चैत ७ गते देखि चैत १३ गतेसम्म विश्व वित्तीय सप्ताह मनाउने भएको हो ।
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज चैत ६ गते आइतबार, होटल रेडिसन काठमाडौंमा कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।
काठमाडौं । आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ अंकले बढेको छ । कारोबार घटेर सुरू भएपनि अन्तिम समयमा सुधार आउँदा परिसूचक १८ अंकले बढेको हो । दोहोरो अंकले बढेसँगै नेप्से परिसूचक २६ सय ३४ अंकमा पुगेर रोकिएको छ ।
काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।