नेपाल लाइफको २१औं वार्षिक साधारण सभा सम्पन्न |
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा कम्पनीका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा आज (चैत्र २१ गते सोमबार) वीरगञ्जमा सम्पन्न भएको हो ।