बलेफी हाइड्रोपावरको शेयर बाँडफाँट, १ लाख ६६ हजार ३४५ जनाले पाए १० कित्ता शेयर |
काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि निष्काशनमा ल्याएको शेयर बाँडफाँट भएको छ । आज शुक्रबार विहान कम्पनीको शेयर निकाशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलको कार्यालयमा शेयर बाँडफाँट भएको हो ।