प्रभु इन्स्योरेन्सको २६ औँ वार्षिक साधारण सभा सम्पन्न, ११.५८ प्रतिशत लाभांश पारित |
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको २६औँ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । तीनकुने काठमाडौंस्थित कम्पनीको कार्यालय “प्रभु कम्प्लेक्स” मा विद्युतिय माध्यमबाट भर्चुअल रुपमा सम्पन्न भएको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७÷०७८ को आर्थिक प्रतिवेदन पारित गर्नुका साथै कम्पनीले प्रस्ताव गरेक