सिवाइसी लघुवित्तको आईपीओ बाँडफाँट |
काठमाडौं । सिवाइसी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणकाे लागि बिक्रीमा ल्याएकाे आईपीओ बाँडफाँट गरेको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आईएमई क्यापिटलमा शेयर बाँडफाँट भएको हो।
काठमाडौं । सिवाइसी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणकाे लागि बिक्रीमा ल्याएकाे आईपीओ बाँडफाँट गरेको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आईएमई क्यापिटलमा शेयर बाँडफाँट भएको हो।
काठमाडौं । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको बीसौं वार्षिक साधारण सभा २०७९ साल बैशाख ११ गते दियालो लर्डस प्लाजा, वीरगञ्ज, पर्सामा सम्पन्न भएको छ ।
काठमाडौं । गरिमा क्यापिटलको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम २०७८ आसार मसान्तमा कायम चुक्तापुँजी ११ करोड ८१ लाख रुपैयाँको १५.६५ प्रतिशतले हुन आउने रकम १ करोड ८४ लाख ८३ हजार ८९५.९३ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्न स्वीकृति प्रदान गरेको छ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत संगठित संस्थाहरुको वर्गिकरण पुनरावलोकन गरेको छ ।
काठमाडौं । १७ दिनपछि खुलेको श्रीलङ्काको शेयर बजारमा दुई दिनदेखि गइरहेको पहिरो बुधवार थामिएको छ। सोमबार र मंगलबार १० प्रतिशत भन्दा बढीले घटेपछि निर्धारित समय अघि नै बन्द भएको कोलम्बो स्टक एक्सचेन्जमा बुधवार भने १३ प्रतिशत भन्दा माथिको वृद्धि देखिएको छ।
काठमाडौं । नेप्से परिसूचक बढेर बन्द भएको छ। मध्यान्हसम्म नकारात्मक रहेको नेप्से, सोपश्चात उकालो लागेर अन्तिम समयसम्ममा सकारात्मक भएर बन्द भएको हो।
काठमाडौं । सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले वार्षिक साढे १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले वैशाख २१ गतेदेखि ‘१० प्रतिशत सेञ्चुरी डिबेन्चर २०८८’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो। सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ।
काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले बैशाख २२ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
काठमाडौं । दोर्दी खोला जलविद्युतले आज मंगलबार वैशाख १३ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले स्थानीयलाई जारी पुँजीको १०% अर्थात १० लाख ५४ हजार २६० कित्ता सेयर निष्कासन गरेको हो ।
काठमाडौं । सीवाईसी नेपाल लघुवित्तको आइपीओ बिहीबार (वैशाख १५ गते) बाँडफाँट हुने भएको छ ।