सोल्टी होटल करिब ११ करोड नाफामा |
काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सोल्टी होटल लिमिटेडले रू. १० करोड ८५ लाखभन्दा बढी खुद नाफा गरेको छ ।
काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सोल्टी होटल लिमिटेडले रू. १० करोड ८५ लाखभन्दा बढी खुद नाफा गरेको छ ।
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्यारेन्स कम्पनी गाभिने भएका छन् । प्राइम लाइफ इन्स्यारेन्स कम्पनीमा गाभिनका लागि बिहीबार त्रिपक्षीय सम्झौता भएको छ ।
काठमाडौं । लेखा व्यवसायीहरुको संस्था नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघले विभिन्न बीमा कम्पनीले बाँकी राखेको कोरोना बीमाको ११ अर्ब दाबी भुक्तानीका लागि कोरोना बोन्ड जारी गर्न सुझाएको छ ।
काठमाडौं । रिभर फल्स पावर लिमिटेडले बैशाख २८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
काठमाडौं । ब्रोकरमार्फत मार्जिन कारोबार सुविधा कार्यान्वयनमा आएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनपछि नेप्सेले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि (प्रथम संशोधन) २०७७’ कार्यान्वयनमा ल्याएको हो ।
काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले बैशाख २५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबारका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको सभापतित्वमा काठमाडौंको होटल र्याडिसनमा साधारणसभा सम्पन्न भएको हो ।
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले चैत २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिन आज (बैशाख १५ गते) अन्तिम दिन रहेको छ। कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.३९३६ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो।
बैशाख १५ गते, बिहीबार, सगरमाथा इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात बैशाख १६ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्नेछ।
काठमाडौं । सिवाइसी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणकाे लागि बिक्रीमा ल्याएकाे आईपीओ बाँडफाँट गरेको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आईएमई क्यापिटलमा शेयर बाँडफाँट भएको हो।