नयाँ म्युचुअल फण्ड सञ्चालन गर्न एनआईसी एशिया क्यापिटलले पायो बोर्डबाट अनुमति |
काठमाडौं । एनआईसी एशिया क्यापिटलले नयाँ म्युचुअल फण्ड सञ्चालनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
काठमाडौं । एनआईसी एशिया क्यापिटलले नयाँ म्युचुअल फण्ड सञ्चालनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
काठमाडौं । बिहीबार नेप्से परिसूचक १ प्रतिशत घटेको छ। यस दिन नेप्से परिसूचक २३.५१ अंक अर्थात १.०३ प्रतिशत घटेर २२५०.९१ विन्दुमा झरेको छ।
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले बैशाख १३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (जेठ ५ गते) अन्तिम दिन रहेको छ। कम्पनीले सो दिनदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको थियो।
काठमाडौं । रिभर फल्स पावर लिमिटेडले बैशाख २८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (जेठ ४ गते) अन्तिम दिन रहेको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा बढेको छ ।
काठमाडौं । कुमारी क्यापिटल लिमिटेड अर्को म्युचुल फण्ड निष्कासन गर्ने भएको छ। क्यापिटलले कुमारी धनवृद्धि योजना निष्कासनमा ल्याउन लागेको हो ।
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ९० करोड बराबरको शेयर निष्काशन गर्ने निर्णय गरेको छ । आइतबार सम्पन्न कम्पनीको विशेष साधारण सभाले सो निर्णय गरेको हो ।
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको नाफा बढेर २० करोड ६५ लाख माथि पुगेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले झण्डै ७१ प्रतिशत (७०.९९ प्रतिशत) ले नाफा वृद्धि गर्दै २० करोड ६५ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले १ अर्ब बराबरको ऋणपत्र जारी गर्ने भएको छ । रु.१,००० अंकित दरको १० लाख कित्ताले हुन आउने १ अर्ब रकम बराबरको ‘११% एल.बि.बि.एल डिबेन्चर २०८९’ ऋणपत्र जारी गर्न लागिएको हो ।
काठमाडौं । स्थानीय तह निर्वाचनपछि पहिलो पटक कारोबार भएको सेयर बजारमा मंगलबार ठूलो गिरावट आएको छ । यस दिन बजार ८४.९० अंकले घटेर २२६५.५२ बिन्दुमा झरेको हो ।