निरन्तर तेस्रो कारोबार दिन उकालो लाग्यो नेप्से |
काठमाडौं । नेप्से परिसूचक निरन्तर तेस्रो कारोबार दिन उकालो लागेर बन्द भएको छ। बिहीबार नेप्से परिसूचक ८.०३ अंक अर्थात ०.३६ प्रतिशत बढेर २२३९.६० विन्दुमा पुगेर बन्द भएको छ।
काठमाडौं । नेप्से परिसूचक निरन्तर तेस्रो कारोबार दिन उकालो लागेर बन्द भएको छ। बिहीबार नेप्से परिसूचक ८.०३ अंक अर्थात ०.३६ प्रतिशत बढेर २२३९.६० विन्दुमा पुगेर बन्द भएको छ।
काठमाडौं । स्वेतगंगा हाइड्रोपावर एण्ड कन्सट्रक्सन लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई जेठ ११ गते बुधबार आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।
काठमाडौं । कुमारी क्यापिटल लिमिटेडको अर्को म्युचुअल फण्ड कुमारी धनवृद्धि योजनाको इकाईका लागि आज अर्थात जेठ १२ गतेदेखि आवेदन दिन सकिने भएको छ।
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक शेयरधनीहरुलाई शेयर वापतको थप ५० प्रतिशत रकम जम्मा गर्न भनेको छ । कम्पनीले बुधबार एक सूचना जारी गर्दै ३० दिन भित्र उक्त रकम जम्म गर्न भनेको हो ।
काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आज अर्थात जेठ १० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो।
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड अर्को म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ। क्यापिटलले एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड निष्काशनमा ल्याउन लागेको हो।
काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ अर्ब ३ करोड ६ लाख ६० हजार रुपैयाँ बराबरको ‘नागरिक बचतपत्र २०८२’ जेठ १२ गतेदेखि बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले वार्षिक ११ ब्याज दिने गरी उक्त बचतपत्र बिक्री गर्न लागेको हो ।
काठमाडौं । रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलकाे कार्यलयमा सोमबार साँझ ४ बजे शेयर बाँडफाँट भएको हो ।
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले लाभांश पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीले जेठ ३० गते बिहान १० बजे, नेपाल पर्यटन बोर्ड, प्रदर्शनीमार्ग, काठमाडौं ७३ औं वार्षिक साधारण सभा बोलाएको हो ।
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले आज अर्थात जेठ ६ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ७ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।