चार प्रकारका कम्पनीले अनिवार्य रुपमा आइपीओ निष्काशन गर्नुपर्ने |
काठमाडौं । बजेटले प्राकृतिक स्रोतको उपयोग गर्ने लगायतका ४ प्रकारका कम्पनीहरुले अनिवार्य रुपमा सार्वजनिक निष्काशन गर्नुपर्ने व्यवस्था गरेको छ।
काठमाडौं । बजेटले प्राकृतिक स्रोतको उपयोग गर्ने लगायतका ४ प्रकारका कम्पनीहरुले अनिवार्य रुपमा सार्वजनिक निष्काशन गर्नुपर्ने व्यवस्था गरेको छ।
काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) भित्र्याउने कुरा पुनः बजेटमा समेटिएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले एनआरएनलाई पुँजी बजारमा भित्र्याउने बताएका हुन् ।
काठमाडौं । प्रभु क्यापिटल लिमिटेड रिभर फल्स पावर लिमिटेडको शेयर रजिष्ट्रारमा नियुक्त भएको छ । शेयर रजिष्ट्रार सम्बन्धी काम गर्न रिभर फल्स पावर लिमिटेड र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा दुई हाइड्रोपवार कम्पनीले हकप्रद निष्काशनकाे लागि अनुमति माग्दै आवेदन दिएका छन् । ङादी ग्रुप पावर लिमिटेड र वरुण हाइड्रोपावर कम्पनीले हकप्रद शेयर निष्काशन गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएको हुन् ।
काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले जेठ २४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले जेठ २० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
काठमाडौं । प्रभु क्यापिटलले त्रिभुवन विश्वविद्यालय अन्तरगतको सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्टमा एमबिए तथा एमबिएममा अध्ययनरत विद्यार्थीहरुको लागि शेयर बजार सम्बन्धी ३ दिने प्राविधिक विश्लेषण वर्कसप तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौं । हिमालयन बैंक लिमिटेडको २५ लाख कित्ता बण्ड जारी गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरको २ अर्ब पचास करोड रकम बराबरको ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ जारी गर्न लागेको हो।
काठमाडौं । हिमालयन पुर्नबीमा कम्पनी (हिमालयन रि)ले प्रिमियम मूल्यमा साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन अर्थात आज शुक्रबार दोहोरो अंकले घटेको छ । केहि दिनदेखि निरन्तर उकालो लागेको नेप्से आज भने घटेको हो । आज नेप्से १५.८२ अंकले घटेर दुई हजार २ सय २३ दशमलव ७८ विन्दुमा बन्द भएको छ । बिहिबार नेप्से ८.०३ अंकले बढेर दुई हजार २ सय ३९ दशमलव