कुमारी बैंकको ऋणपत्रसम्बन्धी सम्झौता |
काठमाडौं । कुमारी बैंक लिमिटेडले १० वर्षे अवधि तथा वार्षिक ११% ब्याजदर भएको ‘केविएल डिवेन्चर २०८९’ ऋणपत्र विक्रिका लागी सिद्धार्थ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ ।
काठमाडौं । कुमारी बैंक लिमिटेडले १० वर्षे अवधि तथा वार्षिक ११% ब्याजदर भएको ‘केविएल डिवेन्चर २०८९’ ऋणपत्र विक्रिका लागी सिद्धार्थ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ ।
काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज अर्थात जेठ २० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड अर्को म्युचुअल फण्ड, एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको इकाईका लागि आज अर्थात जेठ १९ गतेदेखि आवेदन दिन सकिने भएको छ।
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले जेठ २६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ । क्यापिटलले “नेपाल सरकारको एक नेपाली एक डिम्याट खाता” अभियानलाई सार्थक बनाउने उद्देश्यसहित जेठ १६ गतेदेखि असार मसान्तसम्म सम्पूर्ण ग्राहकहरुलाई निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको हो ।
काठमाडौं । सरकारले सरकारी तथा संस्थागत ऋणपत्रहरुलाई दोस्रो बजारमा व्यवस्थित रुपमा कारोबार गर्ने बताएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त कुरा बताएका हुन् ।
काठमाडौं । सरकारले विदेशमा काम गर्न गएका नेपालीलाई आइपीओमा १०% आरक्षण दिने भएको छ । अब विदेशमा काम गर्न गएका नेपालीले नेपालका कम्पनीहरुले आइपीओ खुला गर्दा १०% सेयर आरक्षणमा पाउनेछन् ।
काठमाडौं । विद्युत प्राधिकरणको क्रेडिट रेटिङ भइसकेको अवस्थामा सर्वसाधारणलाई प्रिमियमा आइपीओ जारी गर्ने भएको छ।
काठमाडौं । सनी सेक्यूरिटिजले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत साइन्टिफिक विजनेश हवद्वारा सञ्चालित साइन्टिफिक लर्निङ्ग सेन्टरको सहकार्यमा २०७९ साल, ज्येष्ठ १४ गते शनिवार बिहान ७ बजे देखि ११ बजेसम्म मोनाष्टिक कलेज, जनकपुरमा आधारभूत शेयर तालिम सफलताका साथ सञ्चालन गरेको छ । उक्त कार्यक्रममा
काठमाडौं । सरकारी स्वामित्वमा रहेको ग्रामिण विकास लघुवित्तको पुनसंरचना गरी पूँजी संरचना र संस्थागत क्षमता अभिबृद्धि गरिने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन।