विन्ध्यवासिनी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन |
काठमाडौँ । विन्ध्यवासिनी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज जेठ २५ गते बुधबार अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समय भित्र यसमा आवेदन दिन सक्नेछन् ।
काठमाडौँ । विन्ध्यवासिनी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज जेठ २५ गते बुधबार अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समय भित्र यसमा आवेदन दिन सक्नेछन् ।
काठमाडौँ । एनआइसी एसिया फ्लेक्सी क्याप फन्ड (म्युचुअल फन्ड युनिट) मा आवेदन दिने आज जेठ २५ गते बुधबार अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समय भित्र यसमा आवेदन दिन सक्नेछन् । यसले जेठ १९ गतेबाट एनआइसी एसिया फ्लेक्सी क्याप फन्ड बिक्री खुला गरेको हो ।
काठमाडौं । सेयर बजारबाट सरकारले चालु आर्थिक वर्षमा ११ अर्ब ३ करोड २६ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको छ ।
काठमाडौं । पुँजी बजारको समस्या समाधान गर्न अर्थ मन्त्रालयले एक समिति गठन गरेको छ । नेपाल धितोपत्र बोर्डको ३० औ वार्षिकोत्सवमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो समितिमा धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंकका प्रतिनिधिसहित ४ सदस्यीय समिति बनाएको उनले बताए ।
काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले असार २ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
काठमाडौं । साताको दोस्रो दिन मंगलबार पनि शेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४५.५९ अंकले घटेर २ हजार २० दशमलव २३ बिन्दुमा झरेको हो ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आश्वा सदस्यता अनुमति नवीकरण गर्न निर्देशन दिएको छ । धितोपत्र खरिद सम्बन्धी निर्देशिका अनुसार बोर्डबाट आश्वा प्राप्त बैंक तथा वित्तीय संस्थलाई नवीकरण शुल्क बुझाउन निर्देशन दिएको हो ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले योग्य संस्थागत लगानीकर्ताको सूची सार्वजनिक गरेको छ ।
काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले जेठ २४ गते (आज) देखि आईपीओ निष्कासन गरेकोे छ । कम्पनीले कार्यालय समयपश्चात पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले बैशाख २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (जेठ २३ गते) अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा दुई पटक म्याद थप गरेको थियो।