आमरण अनशन बसेका कोइरालाको स्वास्थ्य अवस्था जटिल |
काठमाडौं । नेपाल धितोपत्र बोर्ड अगाडि आमरण अनशन बसेका लगानीकर्ता तिलक कोइरालाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ।
काठमाडौं । नेपाल धितोपत्र बोर्ड अगाडि आमरण अनशन बसेका लगानीकर्ता तिलक कोइरालाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ।
काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) हरुले अब आफ्नै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालन गर्न पाउने भएका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सञ्चालक समितिको बैठकले ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ (तेस्रो संशोधन) स्वीकृत गरेसँगै ब्रोकरले आफ्नो छुट्टै टीएमएस सञ्चालन गर्न पाउन
काठमाडौं । लघुवित्तले निष्काशन गर्न लागेको कुल ६७ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ६२ हजार ६१५ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।
काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आज अर्थात असार १ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो।
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले जेठ ६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदिन दिने आज (जेठ २६ गते) अन्तिम दिन रहेको छ।
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आज (जेठ २६ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले डिम्याट र मेरो शेयर खाता नविकरणमा विभिन्न विकल्पहरुका साथ विशेष आकर्षक योजनाहरु सार्वजनिक गरेको छ ।
काठमाडौं । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने कुमारी धनवृद्धि योजनाको इकाईका लागि आवेदन दिने आज (जेठ २६ गते) अन्तिम दिन रहेको छ।
काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीको २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले उक्त्त साधारणसभा मार्फत आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक प्रतिवेदन, लेखापरिक्षणको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७ /७८ को वासलात, नाफा नोक्सान,हिसाब नगद प्रवाह विवरण सहितका अनुसूचिहरु पारित गरेको छ ।
काठमाडौं । शेयर बजार सुधारका लागि दबाव दिँदै आएका लगानीकर्ताहरुले सिहदरबार प्रहरी परिसर भित्रैबाट आमरण अनसन शुरू गरेका छन् । नेप्से कार्यालय अगाडि आन्दोलन गरिरहेको लगानीकर्ताहरुलाई प्रहरीले पक्राउ गरेर प्रहरी परिसर सिहंदरबार पुर्याएकाे थियाे । त्यहीबाट उनीहरुले अनसन शुरू गरेका छन् ।