ग्लोबल आइएमई क्यापिटलले असार २२ गतेदेखि म्युचुअल फण्ड निष्काशन गर्ने |
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेड अर्को म्युचुल फण्ड निष्काशन गर्ने भएको छ। क्यापिटलले ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ निष्काशनमा ल्याउन लागेको हो।
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेड अर्को म्युचुल फण्ड निष्काशन गर्ने भएको छ। क्यापिटलले ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ निष्काशनमा ल्याउन लागेको हो।
काठमाडौं । सानिमा बैंक लिमिटेडले आज अर्थात असार १० गतेदेखि वार्षिक १०.२५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्दैछ। बैंकले ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो। सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ।
काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले जेठ २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (असार १० गते) अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो।
काठमाडौं । शुक्रबार २ घण्टा मात्र खुलेको बजारमा नेप्से परिसूचक १३ अंक माथिले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक १३.७८ अंकले बढ्दै १८६२.०६ अंकमा उक्लिएको हो ।
काठमाडौं ।हिमालयन क्यापिटलले वुमन लिड संस्थाका सदस्यहरूका लागि एक दिने उद्यमशीलता प्रवर्द्धन प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रममा क्यापिटलका उच्च तहका अधिकारीहरुले महिला उद्यमीहरूलाई कुनै पनि व्यापार व्यवसाय स्थापना गर्न र सफल रुपले सञ्चालन गर्नको निम्ति आवश्यक ज्ञान र सीपहरुको जा
काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले असार २० गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले असार १५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले जेठ २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरिएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि निष्काशन गरेको सो आईपीओमा अब असार १० गतेसम्म आवेदन दिन सकिने भएको छ।
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले बल्ल चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बीमा कम्पनीहरुबाट समयमै विवरण प्राप्त नहुँदा कम्पनीले समयमै वित्तीय विवरण सार्वजनिक गर्न नसकेको जनाउदै आएको छ ।
काठमाडौं । नेपाल धितोपत्र बोर्ड अगाडि आमरण अनशन बसेका लगानीकर्ता तिलक कोइरालाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ।