सानिमा बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप |
काठमाडाैं । सानिमा बैंक लिमिटेडले असार १० गतेदेखि निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ। १० वर्ष अवधिको ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ मा अब असार २४ गतेसम्म आवेदन दिन सकिने भएको छ।
काठमाडाैं । सानिमा बैंक लिमिटेडले असार १० गतेदेखि निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ। १० वर्ष अवधिको ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ मा अब असार २४ गतेसम्म आवेदन दिन सकिने भएको छ।
काठमाडौं । बुधबार सेयर बजार नेप्से परिसूचक ४१.३९ अंकले बढेको छ । दोहोरो अंकले बढेर नप्से १९६२.७१ को बिन्दुमा पुग्दा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा सुधारिएर एक अर्ब ४३ करोड १४ लाख पुगेको छ ।
काठमाडाैं । सिद्धार्थ बैंक लिमिटेडले असार १० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको वार्षिक १०.७५ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ।
काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले नयाँ टिएमएस राख्न चाहने ब्रोकर कम्पनीकोलागि कार्यविधि जारी गरेको छ। नेप्सेले धितोपत्र कारोबार व्यवस्थापन प्रणाली सञ्चालन कार्यविधि,२०७९ जारी गरेको हो।
काठमाडाैं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले असार २४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
काठमाडाैं । नेपाल एसबिआई बैंक लिमिटेडले वार्षिक १०.२५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले असार २२ गतेदेखि ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०८३’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो। सो ऋणपत्रको अवधि ५ वर्ष रहनेछ।
काठमाडाैं । लगानीर्ताको आन्दोलनपछि बनेको कार्यान्वयन समितिको पहिलो बैठक आइतबार बसेको छ। आइतबार बसेको समितिको बैठकले ३ वटा मुख्य निर्णयहरु गरेको छ।
काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ।
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले वार्षिक आज (असार १० गते) देखि १०.७५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्दैछ। बैंकले ‘एसबिएल डिबेन्चर २०८९’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो। सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ।