इङ्वा हाइड्रोपावरले आइपीओ जारी गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमति |
काठमाडौं । इङ्वा हाइड्रोपावरले आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
काठमाडौं । इङ्वा हाइड्रोपावरले आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
काठमाडौं । शुक्रबार नेप्से सूचक ८.८७ अंकले घटेर २०२८.७७ विन्दुमा आएको हो । यसअघि २ दिनमै सेयर बजार सूचक ११५ अंकले बढेपछि शुक्रबार अल्पकालीन कारोबारीहरु सक्रिय भएको विश्लेषण गरिएको छ ।
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबीच ‘सेञ्चुरी डिबेन्चर २०८८ डिबेन्चर’ ऋणपत्रको सूचीकरण गर्ने सम्झौता भएको छ।
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नागरिक स्टक डिलरलाई थप सूचीकृत कम्पनीहरुको सेयर कारोबार गर्न स्वीकृति दिएको छ ।
काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले असार २ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको हो।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बिहिबार उच्च अंकले वृद्धि भएको छ । यसअघि १८ सय विन्दुमा झरेको नेप्से आज फेरि बढेर दुई हजार विन्दुमा पुगेको हो ।
काठमाडौं । बिपीडब्लु लघुवित्त वित्तीय संस्था आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ ।
काठमाडौं । अर्थ मन्त्रालयले गठन गरेको पुँजी बजार तथा वित्तीय क्षेत्रमा देखिएको समस्या अध्ययन गर्न गठित कार्यदलले लगानीकर्ता संगठनका प्रतिनिधिहरुलाई बोलाएर छलफल गरेको छ।
काठमाडाैं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले असार १ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको हो।
काठमाडाैं । हिमालयन हाइड्रोपावर लिमिटेडले आज अर्थात असार १५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।