अप्पर सोलु हाइड्रोको आईपीओ आजदेखि खुला |
काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आज अर्थात असार २० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आज अर्थात असार २० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
काठमाडौं । अजोड इन्स्योरेन्सले कम्पनीको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ ।
काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले असार १५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (असार १९ गते) अन्तिम दिन रहेको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो।
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आइतबार ५७.६१ प्रतिशतले बढेको बजार २०८६.३८ बिन्दुमा पुगेर रोकिएको हो ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न पाउने कम्पनीको थप सूची सार्वजनिक गरेको छ ।
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले सोह्रौं वार्षिक साधारण सभा साउन ९ गते बोलाएको छ । सभामा सेयरधनीलाई कुल ८.९५% लाभांश दिने प्रस्ताव पेश गर्नेछ ।
काठमाडौं । सिन्धु विकास बैंकले साउन ६ गते बाह्रौ वार्षिक साधारण सभा बोलाएको छ । सभा मिरावल रिसोर्ट होटल, धुलिखेल ,काभ्रेपलाञ्चोकमा बिहान १० बजेदेखि सुरु हुनेछ ।
काठमाडौं । वरुण हाइड्रोपावर कम्पनीले हकप्रद सेयरको लागि बुक क्लोज मिति तोकेको छ । कम्पनीले साउन २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ, साउन १ गतेसम्म कायम सेयरधनीले कम्पनीले जारी गर्न लागेको १००% हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
काठमाडौं । ग्लोबल आइएमईको सब्सिडरी कम्पनी ग्लोबल आइएमइ क्याटिलको म्युचुअल फन्ड ‘ग्लोबल आईएमई ब्यालेन्स फन्ड–१’ को इकाइ बिक्री असार २२ बाट विक्री खुल्ला हुने भएको छ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा जीवन विकास लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ ।