बिहीबार १६.६० अंकले घट्यो नेप्से, १ अर्ब ८० करोडको कारोबार |
काठमाडौं । बिहीबार सेयर बजार परिसुचक नेप्से १६.६० अंकले ओरालो लागेको छ । कारोबार समयको सुवातिदेखि नै ओरालो लागेको नेप्से अन्तिममा २०२७ को विन्दुमा झरेर रोकिएको हो ।
काठमाडौं । बिहीबार सेयर बजार परिसुचक नेप्से १६.६० अंकले ओरालो लागेको छ । कारोबार समयको सुवातिदेखि नै ओरालो लागेको नेप्से अन्तिममा २०२७ को विन्दुमा झरेर रोकिएको हो ।
काठमाडौं । धितोपत्र बोर्डले थप ३ सहित १०९ वटा संगठित संस्थालाई योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न स्वीकृति दिएको छ ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको चौथो कारोबारको दिन आज बुधबार दोहोरो अंकले बढेको छ । आज नेप्से १३.३३ अंकले बढेर दुई हजार ४३ दशमलब ९२ विन्दुमा पुगेर बन्द भएको हो । मंगलबार ४६.०८ अंकले घटेर दुई हजार ३० दशमलब ५९ विन्दुमा पुगेर बन्द भएको थियो ।
काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले ल्याएको नयाँ वर्ष योजना असार १७ गते समाप्त भएको छ ।
काठमाडौं । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । मंगलबार बजार ४६.०८ अंकले घट्दै २०३०.५९ बिन्दुमा आएर रोकिएको छ । सोमबार भने सेयर बजार २०७६.६७ बिन्दुमा आएर रोकिएको थियो ।
काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले असार २९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले २३ करोड ६६ लाख २४ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले सोमबार विशेष साधारण सभा सम्पन्न गरेको छ । साधारण सभामा अध्यक्ष ताराचन्द केडियाले छलफलका प्रस्तावहरू प्रस्तुत गरेका थिए ।
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडले वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा रहेका नेपाली नागरिकहरुको लागि विद्मुतीय माध्यमद्वारा सेयर बजार सम्बन्धि तालिम र सचेतनामूलक कार्यक्रममा सञ्चालन गरेको छ ।
काठमाडौं । सोमबार दिनभर बढेको सेयर बजार अन्तिम आधा घण्टामा भने ओरालो लागेको छ । दिउँसो १ बजेर ४६ मिनेटमा २१४६ बिन्दुमा कारोबार भएको सेयर बजार साढे २ बजेपछि ओरालो लाग्न थालेको थियो ।
काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आज अर्थात असार २० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।