ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को इकाईका लागि आवेदन दिने म्याद थप |
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले असार २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ का इकाईको लागि आवेदन दिने म्याद थप गरेको छ।
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले असार २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ का इकाईको लागि आवेदन दिने म्याद थप गरेको छ।
काठमाडौं । नेपाल एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने समय थप भएको छ । बैंकले जारी गरेको ऋणपत्रमा अब साउन ४ गते कार्यालय समयसम्म आवेदन दिन सकिनेछ ।
काठमाडौं । अपर हेवाखोला हाइड्रोपावरको आइपीओ आज असार २४ गते शुक्रबार कार्यालय समयदेखि बिक्री खुला भएको छ । कम्पनीले १५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो ।
काठमाडौं । सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन आज शुक्रबार (असार २४ गते) अन्तिम दिन हो । आज कार्यालय समयभित्र यसमा आवेदन दिन सकिनेछ ।
काठमाडौं । सानिमा बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन आज शुक्रबार (असार २४ गते) अन्तिम दिन हो । आज कार्यालय समयभित्र यसमा आवेदन दिन सकिनेछ ।
काठमाडौं । सयपत्री हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज असार २४ गते शुक्रबार अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ ।
काठमाडौं । नेपाल फाइनान्सको लिलामी सेयरमा आवेदन दिने आज असार २४ गते शुक्रबार अन्तिम दिन हो ।
काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले असार २० गतेदेखि निष्काशन गरेको शेयरमा १५ लाख बढी आवेदकको आवेदन परेको छ ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न पाउने कम्पनीको थप सूची सार्वजनिक गरेको छ ।
काठमाडौं । स्याङ्जामा केन्द्रीय कार्यालय रहेको आँधीखोला लघुवित्त र बाग्लुङमा केन्द्रीय कार्यालय रहेकाे सिवाईसी नेपाल लघुवित्त मर्जरमा जाने भएका छन्। दुई लघुवित्तबीच बुधबार आपसमा गाभ्ने गाभिने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको हो।