५९.५४ अंकले बढ्यो शेयर बजार, दुई अर्ब बढीको कारोबार |
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बुधबार हरियाली छाएको छ । नेप्सेमा आज ५९.५४ अंकले बढेर एक हजार ९ सय ८६ दशमलब ८२ विन्दुमा बन्द भएको छ ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बुधबार हरियाली छाएको छ । नेप्सेमा आज ५९.५४ अंकले बढेर एक हजार ९ सय ८६ दशमलब ८२ विन्दुमा बन्द भएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै शेयर बजारका लगानीकर्ताहरुले प्रदर्शन गरेका छन् ।
काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले निष्काशन गरेको शेयरमा पहिलो दिन नै माग भन्दा बढी आवेदन परेको छ । कम्पनीको आईपीओ पहिलो दिन नै १.५६ गुणा बढी आवेदन परेको हो ।
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार काठमाडौंमा कम्पनीको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
काठमाडौं । असार २८ गते, मंगलबार, हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ। यस दिन कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज मंगलबार दोहोरो अंकको सुधार भएको छ । सोमबार उच्च अंकको गिरावट भएको नेप्सेमा आज नेप्से ११.४७ अंकले बढेर एक हजार ९ सय २७ दशमलब २८ विन्दुमा पुगेको हो ।
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले साउन १ गते देखि एकीकृत कारोबार शुरु गर्ने भएका छन्।
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले असार १३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिएको सो आईपीओ अब साउन १० गतेसम्म आवेदन दिन सकिने भएको छ।
काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले साउन ४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।
काठमाडौं । सेयर बजार आइतबार बन्द हुने भएको छ । आज आइतबार (असार २६ गते) बकर इदको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको हो ।