बरुण हाइड्रोपावरको शेयरमूल्य समायोजन |
काठमाडौं । साउन २ गते, सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। कम्पनीले हकप्रद निष्काशन प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।