ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ मा आवेदन दिने आज अन्तिम दिन |
काठमाडौं । ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ मा आवेदन दिने बुधबार साउन ४ गते अन्तिम दिन हो । बुधबार बैंकिङ समयसम्म मात्र यस म्युचुअल फन्डको इकाईमा आवेदन दिन सकिने कोष व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलले जानकारी गराएकोे छ ।