श्वेत गंगा हाइड्रोपावरको आइपीओमा १६ लाख ३ हजार बढीको आवेदन |
काठमाडौं । श्वेत गंगा हाइड्रोपावरको आइपीओमा १ अर्ब ८२ करोड ३९ लाख २७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
काठमाडौं । श्वेत गंगा हाइड्रोपावरको आइपीओमा १ अर्ब ८२ करोड ३९ लाख २७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
काठमाडौं । गत आर्थिक वर्षको चौंथो त्रैमाससम्म आइपुग्दा एनसीसी बैंकको खुद नाफा ५१.९८% ले बढेर २ अर्ब २ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आज सोमबार साउन ९ गतेबाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो ।
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा उल्लेख्य बढेको छ।
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले सूचीकृत संगठित संस्थाहरुलाई नट्सको लगइन र युजर आइडी लिन आग्रह गरेको छ । नेप्सेले आइतबार सम्पुर्ण सूचीकृत संगठिन संस्थाहरुलाई एक सूचना जारी गर्दै उक्त आग्रह गरेको हो ।
काठमाडौं । श्वेत गंगा हाइड्रोपावरको आइपीओ भर्ने आज (साउन ८ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।
काठमाडौं । धौलागिरी लघुवित्तले साउन २४ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।
काठमाडौं । अभियान लघुवित्तले साउन १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।
काठमाडौं । सनराइज बैंकले गत आर्थिक वर्षको आन्तिम त्रैमासमा अधिकांश सूचकमा प्रगति गरेको छ । खुद नाफासँगै प्रतिसेयर आम्दानीमा पनि उल्लेख्य वृद्धि भएको छ ।
काठमाडौं । गत आर्थिक वर्षको चौंथो त्रैमाससम्म आइपुग्दा लुम्बिनी विकास बैंकको नाफा ५५.६९% ले बढेर ६७ करोड ५६ लाख रुपैयाँ पुगेको छ ।