प्रभु क्यापिटलकाे “क्यासटिभल अफर” सञ्चालनमा |
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले आफ्नो हितग्राही सदस्यका लागि यहीँ साउन महिना देखि शुरु भएको चाडपर्वलाई लक्षित गर्दै प्रभु कयापिटलले “क्यासटिभल अफर” ल्याएको छ।
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले आफ्नो हितग्राही सदस्यका लागि यहीँ साउन महिना देखि शुरु भएको चाडपर्वलाई लक्षित गर्दै प्रभु कयापिटलले “क्यासटिभल अफर” ल्याएको छ।
काठमाडौं । प्रभु क्यापिटल लिमिटेड र ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडबीच बुधबार फर्मास्यूटिकल्सको कार्यालय बानेश्वरमा सर्वसाधारणमा आईपीओ निष्काशन गर्नकोलागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकले बढेको छ । मंगलबार उच्च अंकले घटेका नेप्से आज फेरि बढेको हो ।
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई लघुवित्तले २५ करोड ५ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिमाभन्दा १०.०५% ले बढी हो ।
काठमाडौं । राधी विद्युत कम्पनीले १४७% हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले साउन १८ गतेदेखि सर्वसाधारणमा ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले ६ वर्षे अवधिको वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदर रहेको “एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५” नामको ऋणपत्र बिक्री गर्न लागेको हो ।
काठमाडौं । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
काठमाडौं । मौद्रिक नीति सार्वजनिक भएपछिको दुई दिनमा सेयर बजारमा निरन्तर वृद्धि भएको छ । आइतबार र सोमबार गरी दुई दिनमा सेयर बजार ११५.५ अंकले वृद्धि भएको छ । आइतबार ६१.०५ अंकले बढेको बजारमा सोमबार समेत आकर्षण देखियो ।
काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको आइपीओ आज सोमबार (साउन ९ गते) बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत कुल २ लाख १७ हजार ६९४ जना सर्वसाधारण लगानीकर्ताहरुले सेयर पाएका छन् ।