साउन २६ गतेदेखि एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ निष्काशन गर्दै एनएमबि क्यापिटल |
काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले साउन २६ गतेदेखि अर्को म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ। क्यापिटलले एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ नामक म्युचुअल फण्ड निष्काशन गर्न लागेको हो।