हिमाल दोलखा हाइड्रोपावरले ७५ प्रतिशत हकप्रद जारी गर्ने |
काठमाडौं । हिमाल दोलखा हाइड्रोपावरले ७५ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ। कम्पनीले हकप्रद शेयर जारी गर्नको लागि आगामी साधारणसभामा प्रस्ताव लैजाने भएको हो।
काठमाडौं । हिमाल दोलखा हाइड्रोपावरले ७५ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ। कम्पनीले हकप्रद शेयर जारी गर्नको लागि आगामी साधारणसभामा प्रस्ताव लैजाने भएको हो।
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडकाे प्रायाेजनमा र कुसोम (KUSOM) फाइनान्स क्लबले आयोजना गरेको इन्टर कलेज स्टक पिचिङ प्रतियोगिताको सम्पन्न भएकाे छ ।
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले आन्तरिक प्रयोजनको लागि नेपाल स्टक एक्स्चेन्जमा सूचिकरण भइ कारोवार भइरहेका कम्पनीहरुमध्ये बिभिन्न आधारभूत सूचकको आधारमा छनौटमा परेका ३१ वटा कम्पनीहरुको अन्तिम मुल्यको आधारमा एनआई ३१ (NI31) तयार गर्ने भएको छ ।
काठमाडौं । सयपत्री हाइड्रोपावरले आज (साउन १३ गते) देखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गरेको हो ।
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा सीवाईसी नेपाल लघुवित्तले ८ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिमा भन्दा ५५.०८% ले बढी हो ।
काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको आइपीओमा १ अर्ब ८० करोड ८१ लाख १८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज अन्तिम दिन (साउन १२ गते) साँझ ५ः०२ बजेसम्ममा १६ लाख १० हजार ९२६ जनाले १ करोड ८० लाख ८१ हजार १८० कित्ताका लागि आवेदन दिएका छन् ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीहरूको कारोबार रोक्का हुने व्यवस्था हटाउने भएको छ।
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । शुक्रबार बजार परिसूचक नेप्से १२.९२ अंकले वृद्धि हुँदा २१४०.३९ अंकमा बन्द भएको छ ।
काठमाडौं । प्रभु क्यापिटल लिमिटेड र ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडबीच बुधबार फर्मास्यूटिकल्सको कार्यालय बानेश्वरमा सर्वसाधारणमा आईपीओ निष्काशन गर्नकोलागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।