सानिमा इक्विटी फण्डको इकाईमूल्य समायोजन |
काठमाडौं । सानिमा इक्विटी फण्डको इकाईमूल्य समायोजन भएको छ। फण्डले गत आर्थिक वर्षको कमाइबाट इकाईधनीहरुलाई वितरण गर्ने घोषणा गरेको २२ प्रतिशत लाभांशमा मूल्य समायोजन भएको हो।
काठमाडौं । सानिमा इक्विटी फण्डको इकाईमूल्य समायोजन भएको छ। फण्डले गत आर्थिक वर्षको कमाइबाट इकाईधनीहरुलाई वितरण गर्ने घोषणा गरेको २२ प्रतिशत लाभांशमा मूल्य समायोजन भएको हो।
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको गिरावट भएको छ । १ असोजदेखि निक्षेपको ब्याजदर बढाउन बैंकर्स संघको निर्णयसँगै ३० भदौदेखि गिरावट सुरु भएको नेप्सेमा ५ भदौ बुधबार पाँचौ कारोबार दिनमा आएर सुधार भएको थियो ।
काठमाडौं । राधी विद्युत कम्पनीले असोज ५ गते बुधबारदेखि हकप्रद शेयर बिक्री खुल्ला गरेको छ। कम्पनीले १ बराबर १.४७५२ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर बिक्री खुल्ला गरेको हो।
काठमाडौं । आध्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट नेपालमा लगानी कोष प्रबन्धकको रूपमा काम गर्ने गरी इजाजतपत्र प्राप्त गरेको छ । बोर्डले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत प्राप्त सो इजाजतपत्रले कम्पनीलाई नेपालमा लगानी कोष स्थापना, व्यवस्थापन र प्रवद्र्धन गर्न अनुमति दि
काठमाडौं । करिब एक दशकपछि नेपालमा फेरि नयाँ ब्रोकर लाइसेन्स खुला हुँदैछ । नेपाल धितोपत्र बोर्डले आइतबार नयाँ ब्रोकर लाइसेन्स, स्टक एक्सचेन्ज र कमोडिटी बजारका लागि आवेदन माग गरेको छ ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप दुई वटा म्युचुअल फन्डलाई इकाई बिक्री गर्न अनुमति दिएको छ । बोर्डले एनआइबीएस एस क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको ‘एनआइबीएल फ्लेक्सी क्याप फन्ड’ लाई ७ करोड ५० लाख इकाई बिक्री गर्न अनुमति दिएको छ ।
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको साधारण सभा आज (भदौ ३० गते) बस्दैछ । सभा कार्की ब्यांकेट बबरमहल काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेड (जीआईसीएल)ले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीचका लागि सम्झौता गरेको छ ।
काठमाडौं । हिमालयन रि इन्स्योेरेन्स कम्पनीले गएको वर्ष २७ करोड ८२ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्ममा कुल २७ करोड ८२ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।
काठमाडौं । सानिमा इक्विटी फन्डले २२ प्रतिशत लाभांश दिने भएको छ । बैंकले कोष प्रवद्र्धन तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहि सानिमा म्युचुअल फन्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फन्ड (साफी) नामक योजनाको गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट उक्ता लाभांश वितरण गर्ने भएको हो ।