बीओके क्यापिटलको कात्तिक ४ मा एजीएम, ५.७९% नगद लाभांश प्रस्ताव |
काठमाडौं । बिओके क्यापिटल मार्केट लिमिटेडले कात्तिक ४ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको असोज ९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो ।
काठमाडौं । बिओके क्यापिटल मार्केट लिमिटेडले कात्तिक ४ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको असोज ९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो ।
काठमाडौं । नागरिक लगानी कोषले हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयरको प्रत्याभुति गर्ने भएको छ । मंगलबार कोष र हाइड्रोपावर कम्पनी बीच प्रत्याभुति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।
काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ असोज ११ गते (मंगलबार) बाँडफाँट हुने भएको छ ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शेयरधनीहरुलाई ९ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको असोज ६ गते बिहिबार सम्पन्न ४०३ औं सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट बोनस भने नबाँड्ने निर्णय गरेको छ ।
काठमाडौं । रुरु जलविद्युतले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने भएकाे छ।
काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र नेपालको विभिन्न स्थानमा जलविद्युत आयोजना निर्माण गर्नुका साथै नवीकरणीय उर्जा सम्बन्धी विभिन्न सेवाहरु उपलब्ध गराउँदै आएको संस्था उर्जा डेभलपर्सबीच एक समारोहबीच इक्विटी लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
काठमाडौं । कुमारी बैंकले निष्कासन गरेको ‘११ प्रतिशत केबीएल डिबेञ्चर २०७९’ बाँडफाँट भएको छ ।
काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिङले लगानी व्यवस्थापन सेवा संचालनमा ल्याएको छ । शेयर बजारमा प्रवेश गर्न चाहना तर लगानी सम्बन्धी उचित जानकारी नभएका कारणले लगानी गर्न असमर्थ लगानीकर्ताहरुलाई लक्षित गरी मिश्रित लगानी व्यवस्थापन सेवा संचालनमा ल्याइएको कम्पनीको भनाइ छ ।
काठमाडौं । नेपाल ल्युव आयल लिमिटेडले लाभांश पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको असोज ४ गते बसेको बैठकले असोज २८ गते बिहान ११ः३० बजे याक प्यालेस, पुल्चोक ललितपुरमा ३१ औं वार्षिक साधारण सभा बोलाएको हो ।
काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंकले शेयरधनीहरुलाई ४ प्रतिशत मात्रै लाभांश वितरण गर्ने भएको छ। बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई कर सहित चुक्ता पूँजीको ४.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।