एनआईसी एशिया क्यापिटल अन्तर्गतका तीन योजनाको लाभांश सार्वजनिक |
काठमाडौं । एनआईसी एशिया क्यापिटल अन्तर्गतका तीन योजनाहरूको लाभांश सार्वजनिक भएको छ । एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले कर समेत ६ प्रतिशत , एनआईसी एशिया ब्यालेन्सड् फण्डले कर समेत १३ प्रतिशत र एनआईसी एशिया ग्रोथ फण्डले पनि कर समेत १३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।