आरविवि मर्चेन्टको सातौ वार्षिक साधारण सभा सम्पन्न |
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्वमा संचालित सहायक कम्पनी आरविवि मर्चेन्ट बैंंकिङ्गकोे सातौ वार्षिक साधारसभा सम्पन्न भएको छ ।
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्वमा संचालित सहायक कम्पनी आरविवि मर्चेन्ट बैंंकिङ्गकोे सातौ वार्षिक साधारसभा सम्पन्न भएको छ ।
काठमाडौं । नयाँ ब्रोकर लाइसेन्सको लागि नेपाल स्टक एक्सचेन्जमा ४५ वटा कम्पनीले निवेदन दिएका छन् । निवेदन दिएका मध्ये ४५ वटा कम्पनीलाई नेप्सेले कारोबार गर्ने अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा नाम सिफारिस गरेको छ ।
काठमाडौं । कुमारी बैंकको प्रस्तावित लाभांश तनेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ को लागि १२.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।
काठमाडौं । महालक्ष्मी विकास बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा १० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो ।
काठमाडौं । मुक्तिनाथ विकास बैंक तथा नेपालका विभिन्न व्यवसायिक क्षेत्रमा संलग्न व्यक्तिहरुको लगानीमा स्थापना भई समग्र कृषि मूल्य शृंखलामा व्यवस्थापकीय भूमिका निर्वाह गर्ने उद्देश्यका साथ अघि बढिराखेको मुक्तिनाथ कृषि कम्पनीले आफ्नो चौथो बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
काठमाडौं । आइतबार असोज ३० गतेसम्म नेपाल स्टक एक्सचेन्जमा ३९ वटा कम्पनीले ब्रोकर लाइसेन्सका लागि निवेदन दिएका छन् । निवेदन दिएका मध्ये ३२ वटा कम्पनीलाई नेप्सेले कारोबार गर्ने अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा नाम सिफारिस गरेको छ ।
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंकसँगै मर्जर प्रक्रियामा रहेको कुमारी बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।
काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेको छ। अघिल्लो कारोबार दिन करिब १० अंक घटेर बन्द भएको नेप्से, यस दिन साढे २ अंक घटेर बन्द भएको छ।
काठमाडौं । एनसीसी बैंकले गत आर्थिक वर्षको नाफाबाट ११% लाभांश दिने भएको छ । बैंकको शनिबार बसेको सञ्चालक समिति बैठकले ७.६३३% बोनस सेयर र ७.६३३% नगद गरी कुल ११% लाभांश दिने निर्णय गरेको हो ।
काठमाडौं । स्पेशल प्रि-ओपन सेसनमा पिपुल्स पावर लिमिटेडको सेयर कारोबार भएको छ । २७ असोज बिहीबार नेप्सेमा सुचिकृत भएको कम्पनीको सेयर आइतबार दोस्रो बजारमा पहिलो कारोबार भएको हो ।