आरएसडीसी लघुवित्तको नाफामा १०१.९८% ले बढ्यो |
काठमाडौं । आरएसडीसी लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा लघुवित्तले ३ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
काठमाडौं । आरएसडीसी लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा लघुवित्तले ३ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
काठमाडौं । एनआईबिएल एस क्यापिटलले हरेक वर्ष झै यस वर्षको धनतेरसको अवसरमा लगानीकर्ताको लागि सोहि दिन पारि लगानी गर्न सक्ने अवसर ल्याएको छ । लगानीको लागि शुभ दिन मानिने धनतेरस यस वर्ष कार्तिक ५ गते शनिबारको दिन परेको छ ।
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा एक अंकको सामान्य गिरावट भएको छ । बिहीबार बजार परिसूचक नेप्से १.३८ अंकले गिरावट भएर १८४४.१४ अंकमा बन्द भएको छ । ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटीभ इन्डेक्स भने ०.०९ अंकले वृद्धि भएर ३६३.०५ अंकमा बन्द भएको छ ।
काठमाडौं । प्राइम लाइफ इस्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक २ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट शेयरधनीहरुलाई १३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावरले कात्तिक २३ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंमा अपरान्ह ४ः३० बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्दैछ ।
काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले असोज २८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (कात्तिक २ गते) अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले कात्तिक २५ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । सभा एनसेल आइकोन भवन, लैनचैर–२६ काठमाडौंमा दिउँसोको १२ बजेबाट सुरु हुनेछ ।
काठमाडौं । सोल्टी होटलले सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबारको चौथो दिन बुधबार सामान्य अंकले बढेको छ । आज नेप्से १२.८१ अंकले घटेर एक हजार ८ सय ४५ दशमलब ५१ विन्दुमा बन्द भएको हो । सोमबार नेप्से २.६१ अंकले घटेर एक हजार ८ सय ५८ दशमलब ३३ विन्दुमा बन्द भएको थियो ।
काठमाडौं । नयाँ ब्रोकर लाइसेन्सको लागि नेपाल स्टक एक्सचेन्जमा ४५ वटा कम्पनीले निवेदन दिएका छन् । निवेदन दिएका मध्ये ४५ वटा कम्पनीलाई नेप्सेले कारोबार गर्ने अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा नाम सिफारिस गरेको छ ।