माछापुच्छ्रे बैंकको खुद नाफा १९.६५% घट्यो |
काठमाडौ । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार बैंकको खुद नाफा १९.६५% ले घटेर ४५ करोड ११ लाख रुपैयाँमा झरेको छ ।
काठमाडौ । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार बैंकको खुद नाफा १९.६५% ले घटेर ४५ करोड ११ लाख रुपैयाँमा झरेको छ ।
काठमाडौ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा एभरेष्ट बैंकको खुद नाफा लगायतका प्रमुख सूचकहरु बढेका छन् । यसअवधिमा खुद नाफा ४८.९५% ले बढेर ८६ करोड २२ लाख ३७ हजार रुपैयाँ पुगेको छ ।
काठमाडौ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा २३.४७% ले बढेर १ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा बैंकले ९२ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
काठमाडौ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा हिमालयन बैंकको खुद नाफा १७.५८% ले बढेर ५३ करोड २४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा यसले ४५ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
काठमाडौं । नेपाल इन्सुरेन्सले ८.४२% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट ८% बोनस सेयर र कर प्रयोजनको लागि ०.४२% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यसर्थ, कम्पनीले ११ करोड ३ लाख १९ हजार रुपैयाँ बराबरको रकम बोनस सेयर बाँड्नेछ ।
काठमाडौं । तिहार अगाडिको अन्तिम कारोबार दिन सेयर बजारमा परिसूचक नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ । आइतबार बजार परिसूचक नेप्से १४.३५ अंक (०.७८ प्रतिशत) ले वृद्धि भएर १८५८.४९ अंकमा बन्द भएको हो ।
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को नयाँ वेबसाइट पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ । कार्तिक २७ गते देखि लागू हुने गरी नेप्सेको नयाँ वेबसाइट पूर्ण रुपमा सञ्चालनमा आउने भएको हो ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको सोह्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीको अध्यक्षतामा शुक्रबार सम्पन्न साधारणसभाले ९ प्रतिशत लाभांश पारित गरेको छ ।
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १२औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ भने लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ असार मसान्तको हिसाब, नाफा, नोक्सान, वासलात, वित्तीय विवरण पारित समेत गरेको छ ।
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। बैंकले मंसिर १० गते शनिबार चौथो वार्षिक साधारण सभा बोलाएको हो।