गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको नाफा ८५.५७ प्रतिशतले घट्यो |
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २२ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको छ। फाइनान्सले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८५.५७ प्रतिशत कम हो।