एन आई सी एशिया क्यापिटलद्धारा संचालित पहिलो खुलामुखी योजनाको डिभिडेन्ड रिइन्भेष्टेमेन्ट प्लान |
काठमाडौं । एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित पहिलो खुलामुखी योजना “एन आई सी एशिया डाइनामिक डेप्ट फण्ड” ले इकाईधनीहरुलाई आ.व. २०७८/०७९ मा ६ प्रतिशत (कर सहित) का दरले प्रतिफल वितरण गर्ने घोषणा गरिसकेको छ । उक्त प्रतिफल वितरण गर्नकोलागि २०७९/०७/१५ गते इकाईधनी दर्ता किताव बन्द गर्ने भए