मर्जरमा गएका कम्पनीको दोस्रो बजारमा हुने शेयर कारोबार अब बढीमा १५ दिन रोक्का हुने |
काठमाडौं । मर्जरमा गएका कम्पनीको दोस्रो बजारमा हुने शेयर कारोबार रोकिने प्रक्रियाको अन्त्य भएको छ। बिहीबार नेपाल धितोपत्र बोर्डले “धितोपत्र दर्ता गराएका सङ्गठित संस्था एक आसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९” लागु गरेसँगै कारोबार रोकिने प्रक्रियाको अन्त्य भएको हो।