निर्धन उत्थानको खुद नाफा घट्यो |
काठमाडौँ । निर्धन उत्थान लघुवित्तको खुद नाफामा भारी गिरावट आएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड २५ लाख ५० हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ ।

काठमाडौँ । नेरुडे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा नाफा ६४.१४% ले थोरै हो ।
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । आइतबार बजार परिसूचक नेप्से १०.५४ अंक (०.५६ प्रतिशत) ले गिरावट भएर १८८३.१६ अंकमा बन्द भएको छ । २० कात्तिकमा १९६५.३६ अंकसम्म पुगेको नेप्से पछिल्लो पाँच दिन लगातार घट्दा ८३ अंकको गिरावट भएको छ ।
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९१ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा १५.६७ प्रतिशतले बढी हो ।
काठमाडौं । सानिमा लाइफल इन्स्योरेन्सले पनि बीमालेख धितोमा लगानी गर्ने कर्जाको व्याजदर बढाएको छ । कम्पनीबाट विभिन्न मितिमा बीमा गराई बीमालेख धितो कर्जा लिएका बीमित तथा प्रस्तावकहरुको कर्जामा लिइदै आएको व्याजदरलाई परिमार्जन गरेको हो ।
काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासमा नाफामा रहेको वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १ करोड ३१ लाख ८ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
काठमाडौं । भारतीय सेयर बजार शुक्रबार ५२ हप्ताकै उच्चतम विन्दुमा पुगेको छ । शुक्रबार बीएसई सेन्सेक्स सूचक ११८१ अंकले बढेर ६१,७९५ विन्दुमा पुगेको छ । जुन एक वर्षयताकै उच्च हो ।