गणपति लघुवित्तको खुद नाफामा १५४% ले बढ्यो |
काठमाडौँ । गणपति लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९–८० को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा संस्थाले ६८ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

काठमाडौँ । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले कात्तिक २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको खुलामुखी म्युचुअल फण्डमा आवेदन दिने म्याद थप भएको छ। नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने नबिल फ्लेक्सी क्याप फण्डको इकाईका लागि अब मंसिर ७ गतेसम्म आवेदन दिन सकिने भएको छ।
काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा नाफा ४९.३८% ले थोरै हो ।
काठमाडौँ । युनाइटेड इन्सुरेन्सले बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ५% बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा स्वाभिमान लघुवित्त ६७ लाख ८२ हजार रुपैयाँ नोक्सानमा छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ७४ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
काठमाडौँ । गणपति लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९–८० को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा संस्थाले ६८ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
काठमाडौँ । निर्धन उत्थान लघुवित्तको खुद नाफामा भारी गिरावट आएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड २५ लाख ५० हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ ।
काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा नाफा ४९.३८% ले थोरै हो ।
काठमाडौँ । नेरुडे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा नाफा ६४.१४% ले थोरै हो ।