क्रिप्टोकरेन्सी कम्पनी एफटिएक्स टाट पल्टियाे |
क्रिप्टो करेन्सी एफटिएक्स ट्रेडिङ लिमिटेडका संस्थापक स्याम ब्याकमेन फ्राइडको १६ बिलियन डलरको सम्पत्ति केहि दिनमा नै शून्यमा झरेको छ । कुनै व्यापारीको सम्पत्तिमा भएकाे यो इतिहासकै हालसम्मकाे ठुलो गिरावट हो ।