शिवम् सिमेन्ट्सकाे नाफा ३१.९४ प्रतिशतले बढ्यो |
काठमाडौं । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.९४ प्रतिशत बढी हो।

काठमाडौं । कृति भेन्चर फन्डले मंसिर १९ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो ।
काठमाडौं । इस्टर्न हाइड्रोपावरको सेयर रजिष्ट्रारको काम एनएमबि क्यापिटल लिमिटेडमार्फत हुने भएको छ । हाइड्रोपावरको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब एनएमबि क्यापिटलले गर्नेछ ।
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा डाकेको छ। कम्पनीले मंसिर २० गते मंगलबार २९ औँ वार्षिक साधारण सभा डाकेको हो।
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा डिप्रोक्स लघुवित्तको खुद नाफा घटेको छ । यसअवधिमा खुद नाफा ४२.८९% ले घटेर ९ करोड ९१ लाख ३० हजार रुपैयाँमा सीमित भएको छ ।
काठमाडौं । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.९४ प्रतिशत बढी हो।
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा श्रीजनशील लघुवित्तको खुद नाफा ३२.७९% ले घटेर १ करोड ८ लाख ४५ हजार रुपैयाँमा सीमित भएको छ ।
काठमाडौं । इस्टर्न हाइड्रोपावरको सेयर रजिष्ट्रारको काम एनएमबि क्यापिटल लिमिटेडमार्फत हुने भएको छ । हाइड्रोपावरको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब एनएमबि क्यापिटलले गर्नेछ ।
काठमाडौं । सूर्या लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा २० करोड ७३ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा ११ करोड ३५ लाख रुपैयाँ रहेको खुद नाफा यसपटक ८२.५४% ले बढेको हो ।