मैलुङ खोला जल विद्युतको नाफा ८५% ले बढ्यो |
काठमाडौं । मैलुङ खोला जल विद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७९–८० को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
काठमाडौं । मैलुङ खोला जल विद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७९–८० को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
काठमाडौं । अरुण काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा हाइड्रोपावरले ९ करोड ७४ लाख २२ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।
काठमाडौं । हिमालयन डिस्टिलरीले चालु आर्थिक वर्ष २०७९–८० को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा कम्पनीले २१ करोड ५७ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
काठमाडौं । सोल्टी होटलले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यो होटल २ करोड ११ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।
काठमाडौं । अरुण काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा हाइड्रोपावरले ९ करोड ७४ लाख २२ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।
काठमाडौं । साना किसान लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २३ करोड २७ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको यसै अवधिमा भन्दा ४१.८३% ले धेरै हो ।
काठमाडौं । सोल्टी होटलले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यो होटल २ करोड ११ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलानामा १३.२५ प्रतिशतले कम हो ।
काठमाडौं । सूर्या लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा २० करोड ७३ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा ११ करोड ३५ लाख रुपैयाँ रहेको खुद नाफा यसपटक ८२.५४% ले बढेको हो ।
काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा कम्पनीले १ करोड ४४ लाख २६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।