राष्ट्रिय बीमा कम्पनीको नाफा घट्यो |
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलानामा १३.२५ प्रतिशतले कम हो ।

काठमाडौं । सोल्टी होटलले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यो होटल २ करोड ११ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।
काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
काठमाडौं । साना किसान लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २३ करोड २७ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको यसै अवधिमा भन्दा ४१.८३% ले धेरै हो ।
काठमाडौं । मंगलबार सेयर बजार सूचक नेप्सेमा ६ अंकमाथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक ६.५९ अंकले घट्दै १८९७.८६ विन्दुमा झरेको हो ।
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलानामा १३.२५ प्रतिशतले कम हो ।
काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
काठमाडौं । मंगलबार सेयर बजार सूचक नेप्सेमा ६ अंकमाथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक ६.५९ अंकले घट्दै १८९७.८६ विन्दुमा झरेको हो ।
काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा सामान्य बढेको छ।
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। वाटरफ्रन्ट रिसोर्ट पोखरामा सभा सम्पन्न भएको हो ।