हिमालयन डिस्टिलरीले १२.२९ प्रतिशतले बढ्यो नाफा |
काठमाडौं । महँगी, तरलता अभाव र ब्याजदर वृद्धिका कारण आर्थिक गतिविधिमा सुस्तता आएपनि मदिरा उत्पादक कम्पनी हिमालयन डिस्टिलरीले बिक्री आम्दानीसँगै नाफा बढाएको छ ।
काठमाडौं । महँगी, तरलता अभाव र ब्याजदर वृद्धिका कारण आर्थिक गतिविधिमा सुस्तता आएपनि मदिरा उत्पादक कम्पनी हिमालयन डिस्टिलरीले बिक्री आम्दानीसँगै नाफा बढाएको छ ।
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से १३.४० अंक (०.७१ प्रतिशत) ले वृद्धि भएर १९११.२६ अंकमा बन्द भएको छ ।
काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
काठमाडौं । साना किसान लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २३ करोड २७ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको यसै अवधिमा भन्दा ४१.८३% ले धेरै हो ।
काठमाडौं । मंगलबार सेयर बजार सूचक नेप्सेमा ६ अंकमाथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक ६.५९ अंकले घट्दै १८९७.८६ विन्दुमा झरेको हो ।
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलानामा १३.२५ प्रतिशतले कम हो ।
काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
काठमाडौं । मंगलबार सेयर बजार सूचक नेप्सेमा ६ अंकमाथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक ६.५९ अंकले घट्दै १८९७.८६ विन्दुमा झरेको हो ।
काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा सामान्य बढेको छ।
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। वाटरफ्रन्ट रिसोर्ट पोखरामा सभा सम्पन्न भएको हो ।