सामुदायिक लघुवित्तको कस्तो छ वित्तीय अवस्था ? |
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सामुदायिक लघुवित्तको खुद नाफालगायतको प्रमुख सूचक घटेको छ । यसअवधिमा खुद नाफा ८.२३% ले घटेर ९६ लाख ७४ हजार रुपैयाँमा सीमित भएको छ ।
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सामुदायिक लघुवित्तको खुद नाफालगायतको प्रमुख सूचक घटेको छ । यसअवधिमा खुद नाफा ८.२३% ले घटेर ९६ लाख ७४ हजार रुपैयाँमा सीमित भएको छ ।
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा राधी विद्युत कम्पनीको खुद नाफा बढेको छ । यसअवधिमा यसको खुद नाफा १४.१९% ले बढेर २ करोड ५ लाख ६५ हजार रुपैयाँ कायम भएको छ ।
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले आफ्ना लगानीकर्ताहरूलाई ९.४७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको १९४ औं सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार उक्त प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।
काठमाडौं । माउन्टेन इनर्जी नेपालले साधारण सभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई कर बाहेकको १०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सहित साधारण सभा बोलाएको हो ।
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सामुदायिक लघुवित्तको खुद नाफालगायतको प्रमुख सूचक घटेको छ । यसअवधिमा खुद नाफा ८.२३% ले घटेर ९६ लाख ७४ हजार रुपैयाँमा सीमित भएको छ ।
काठमाडौं । एसियन लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष यस इन्सुरेन्सले ९ करोड ६२ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८५ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको तुलनामा ८.१७ प्रतिशतले कम हो ।
काठमाडौं । महँगी, तरलता अभाव र ब्याजदर वृद्धिका कारण आर्थिक गतिविधिमा सुस्तता आएपनि मदिरा उत्पादक कम्पनी हिमालयन डिस्टिलरीले बिक्री आम्दानीसँगै नाफा बढाएको छ ।
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से १३.४० अंक (०.७१ प्रतिशत) ले वृद्धि भएर १९११.२६ अंकमा बन्द भएको छ ।
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८५ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको तुलनामा ८.१७ प्रतिशतले कम हो ।