११.५६ अंकले बढ्यो नेप्से, ९२ करोड ५१ लाखको कारोबार |
काठमाडौं । सातको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको सुधार भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण आइतबार र सोमबार बन्द रहेको सेयर बजार मंगलबारदेखि मात्रै खुलेको थियो ।
काठमाडौं । सातको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको सुधार भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण आइतबार र सोमबार बन्द रहेको सेयर बजार मंगलबारदेखि मात्रै खुलेको थियो ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ५ वटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । बोर्डले एशियन हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, माया खोला हाइड्रोपावर र शुभम पावर लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।
काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीको आइपीओ बुधबार बाँडफाँट भएको छ । यसमा ५ लाख १५ हजार ७८८ जना सर्वसाधारण लगानीकर्ताले १० कित्ताका दरले सेयर पाएका छन् ।
काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीको आइपीओ बुधबार बाँडफाँट भएको छ । यसमा ५ लाख १५ हजार ७८८ जना सर्वसाधारण लगानीकर्ताले १० कित्ताका दरले सेयर पाएका छन् ।
काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले मंसिर १४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९–८० को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा संस्थाले १० लाख ३० हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ ।
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा जनउत्थान सामुदायिक लघुवित्तले ७६ लाख ७४ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ ।
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा राधी विद्युत कम्पनीको खुद नाफा बढेको छ । यसअवधिमा यसको खुद नाफा १४.१९% ले बढेर २ करोड ५ लाख ६५ हजार रुपैयाँ कायम भएको छ ।
काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले सो अवधिसम्ममा ६ करोड २ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ।