नेपाल एसबिआई बैंकको लाभांश घोषणा |
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
काठमाडौं । एनआइबिएल एस क्यापिटल र दुगड हेल्थ केयर अन्तर्गतको कम्पनी एचएमडिएल बिच लगानी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा एनआइबिएलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवन्थ बहादुर पाण्डे र एचएमडिएलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तथा भाईस चेयरम्यान अभिषेक दुगडले हस्ताक्षर गरेका हुन् ।
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले शनिवार शेयरधनीहरुको उल्लेख्य सहभागिता सहित चौँथो वार्षिक साधारण सभा सम्पन्न गरेको जानकारी दिएको छ ।
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
काठमाडौं । हिमालयन डिस्टिलरीले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई ७० प्रतिशत लाभांश वितरण गर्ने भएको छ।
काठमाडौं । हिमालयन डिस्टिलरीले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई ७० प्रतिशत लाभांश वितरण गर्ने भएको छ।
काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेड र द हिमालयन ग्रिल बाई बाजेको सामाखुसी, काठमाण्डौं बीच क्यापिटलका ग्राहकवर्गहरुलाई विशेष छुट दिने सम्झौता भएको छ ।
काठमाडौं । सातको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको सुधार भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण आइतबार र सोमबार बन्द रहेको सेयर बजार मंगलबारदेखि मात्रै खुलेको थियो ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ५ वटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । बोर्डले एशियन हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, माया खोला हाइड्रोपावर र शुभम पावर लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।
काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेड र द हिमालयन ग्रिल बाई बाजेको सामाखुसी, काठमाण्डौं बीच क्यापिटलका ग्राहकवर्गहरुलाई विशेष छुट दिने सम्झौता भएको छ ।