म्याग्दी हाइड्रोपावरले बोलायो आइपीओ प्रस्ताव सहित एजीएम |
काठमाडौं । म्याग्दी हाइड्रोपावर लिमिटेडले पुस ११ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो ।

काठमाडौं । सानिमा बैंकको साधारण सभा पुस ३ गते बस्ने भएको छ । सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट १०% बोनस सेयर र कर प्रयोजनका लागि ०.९८% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
काठमाडौं । युनाइटेड इदी मार्दी एन्ड आर बी हाइड्रोपावको लाभांश सुरक्षित गर्ने आज मंसिर १५ गते बिहीबार अन्तिम दिन हो । साधारण सभा प्रयोजनका लागि मंसिर १६ गते बुक क्लोज गर्ने भएको छ ।
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गतआर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५प्रतिशत लाभांस वितरण गर्ने भएको छ ।
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । बिहीबार बजार परिसूचक नेप्से ११.२२ अंक -०.५८ प्रतिशत) ले वृद्धि भएर १९६१.०६ अंकमा बन्द भएको छ ।

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले शनिवार शेयरधनीहरुको उल्लेख्य सहभागिता सहित चौँथो वार्षिक साधारण सभा सम्पन्न गरेको जानकारी दिएको छ ।
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।